प्रेरित 4:19 - पवित्र बाइबल19 तर पत्रुस अनि यूहन्नाले उत्तर दिए, “परमेश्वर समक्ष के सही छ? तिमीलाई सुन्नु कि परमेश्वरलाई? तिमीहरू आफैं निर्णय गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर पत्रुस र यूहन्नाले तिनीहरूलाई जवाफ दिए, “तपाईंहरूले भनेको कुरा मान्नु कि परमेश्वरले नै भन्नुभएको कुरा मान्नु, परमेश्वरको अघि कुनचाहिँ ठीक छ? तपाईंहरू आफैं विचार गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्! Viz kapitola |