Online Bible

- Reklamy -




प्रेरित 4:12 - पवित्र बाइबल

12 येशू मात्र एक त्यस्तो हुनुहुन्छ जो मानिसहरूलाई बचाउन योग्य हुनु हुन्छ। उहाँको नाँउ मात्र यो संसारका मानिसहरूलाई दिइएको एक शक्ति हो, जसद्वारा हामी बचाइन सक्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “येशू ख्रीष्‍टबाहेक अरू कसैले पनि मानिसहरूलाई मुक्ति दिन सक्‍दैन। परमेश्‍वरले येशूको नाउँबाहेक संसारमा अरू कुनै नाउँ जनाउनुभएको छैन, जसबाट हामीले मुक्ति पाउन सक्‍छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्‍त गर्न सक्छौँ।”

Viz kapitola kopírovat




प्रेरित 4:12

Následuj nás:

Reklamy


Reklamy