Online Bible

- Reklamy -




प्रेरित 4:1 - पवित्र बाइबल

1 जब पत्रुस र यूहन्ना मानिसहरूसँग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोल्‍दै नै थिए, पूजाहारीहरू, मन्‍दिरका कप्‍तान र सदुकीहरू तिनीहरूकहाँ आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पत्रुस र यूहन्‍ना मानिसहरूसँग यसरी कुरा गर्दागर्दै पूजाहारी र सदुकीहरू अनि मन्‍दिरका सिपाहीहरूका कप्‍तान आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पत्रुस र यूहन्‍ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए।

Viz kapitola kopírovat




प्रेरित 4:1

Následuj nás:

Reklamy


Reklamy