प्रेरित 3:9 - पवित्र बाइबल9-10 सबै मानिसहरूले उसलाई चिने कि त्यो मानिस लङ्गडो थियो र उ प्रत्येक दिन मन्दिरको सुन्दर द्वारको सामु बसेर पैसा माग्दथ्यो। अब तिनीहरूले त्यही मानिसहरूलाई हिंड्दै र प्रभुको स्तुति गाउँदै गरेको देखे। मानिसहरू छक्क परे। तिनीहरूले यो कसरी हुन सक्यो भनेर बुझ्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब सबै मानिसहरूले त्यसलाई हिँड्दैगरेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसरी भित्र पस्दा धेरै मानिसहरूले उसलाई हिँडेको र परमेश्वरको प्रशंसा गरेको देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब सबै मानिसहरूले त्यसलाई हिँडिरहेको र परमेश्वरको प्रशंसा गरिरहेको देखे, Viz kapitola |