Online Bible

- Reklamy -




प्रेरित 3:8 - पवित्र बाइबल

8 त्यो मानिस उफ्रियो र जुरूक्क उभियो र हिँड्न थाल्यो। त्यो मन्दिरको प्राङ्गणभित्र तिनीहरू सँगै गयो। त्यो हिँड्दै, उफ्रँदै, परमेश्वरको स्तुति गाईरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि जुरुक्‍कै उठेर त्‍यो खड़ा भयो र हिँड्‌न थाल्‍यो, र हिँड्‌दै र उफ्रँदै र परमेश्‍वरको स्‍तुति गर्दै तिनीहरूसँग मन्‍दिरमा पस्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 र ऊ उभिएर हिँड्‍न लाग्‍यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्‍वरको स्‍तुति प्रशंसा गर्दै उनीहरूसँग मन्‍दिरभित्र पस्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यो आफ्नो खुट्टाका बलले बुरुक्‍क उफ्रियो र हिँड्न थाल्यो। त्यसपछि तिनीहरूसँगै त्यो मानिस हिँड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरका आँगनहरूमा गयो।

Viz kapitola kopírovat




प्रेरित 3:8

Následuj nás:

Reklamy


Reklamy