प्रेरित 3:6 - पवित्र बाइबल6 तर पत्रुसले भने, “मसँग कुनै सुन अथवा चाँदी छैन, तर मसँग जे छ त्यो तिमीलाई दिनेछु। नासरतको येशू ख्रीष्टको शक्तिले जुरूक्क उठ र हिंड्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब पत्रुसले भने, “सुनचाँदी मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरतको येशू ख्रीष्टको नाउँमा उठेर हिँडिहाल्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पत्रुसले भने, “मसँग सुन वा चाँदी छैन। तर जे मसँग छ, त्यो तिमीलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाममा तिमी हिँडिहाल।” Viz kapitola |