Online Bible

- Reklamy -




प्रेरित 3:26 - पवित्र बाइबल

26 परमेश्वरले उहाँका खास सेवक पठाउनु भयो। उहाँले उनलाई पहिले तिमीहरूकहाँ नै पठाउनु भयो तिमीहरू प्रत्येकलाई दुष्ट पथबाट हटाएर आशीष दिनलाई परमेश्वरले येशूलाई पठाउनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तपाईंहरू हरेकलाई आफ्‍नो दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष्‌ दिन भनी परमेश्‍वरले आफ्‍ना सेवकलाई खड़ा गर्नुभयो र सर्वप्रथम तपाईंहरूकहाँ पठाउनुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तपाईंहरूलाई दुष्‍ट कामहरूबाट फर्काएर त्‍यो आशिष् दिन परमेश्‍वरले आफ्‍नो सेवक येशूलाई खटाई पहिला तपाईंहरूकहाँ नै पठाउनुभएको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब परमेश्‍वरले आफ्नो सेवकलाई जीवित पार्नुभयो, तब तिमीहरू सबैलाई दुष्‍ट मार्गबाट फर्काएर आशिष् दिन परमेश्‍वरले सबैभन्दा पहिले उहाँलाई तिमीहरूकहाँ नै पठाउनुभयो।”

Viz kapitola kopírovat




प्रेरित 3:26

Následuj nás:

Reklamy


Reklamy