Online Bible

- Reklamy -




प्रेरित 3:25 - पवित्र बाइबल

25 तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ। तिमीहरूले परमेश्वर अनि तिमीहरूका पुर्खाहरू माझ भएको करार स्वीकार गरिसकेकाछौ। परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहामलाई भन्नुभयो, ‘पृथ्वीमा भएको सबै राष्ट्रहरू तिमीहरूका सन्तानद्वारा धन्य हुनेछ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तपाईंहरू तिनै अगमवक्ताहरूका र त्‍यही करारका सन्‍तान हुनुहुन्‍छ, जुन करार परमेश्‍वरले तपाईंहरूका पुर्खा अब्राहामसँग यसो भनेर बाँध्‍नुभयो, ‘तिम्रा सन्‍तानमा पृथ्‍वीका सबै परिवारले आशिष्‌ पाउनेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 अगमवक्ताहरूद्वारा दिइएका परमेश्‍वरका प्रतिज्ञाहरू तपाईंहरूको निम्‍ति नै हुन् अनि परमेश्‍वरले तपाईंहरूका पिता-पुर्खाहरूसँग बाँध्‍नुभएको वाचा तपाईंहरूको लागि पनि हो। हाम्रा पुर्खा अब्राहामलाई परमेश्‍वरले ‘तिम्रो सन्‍तानद्वारा म पृथ्‍वीका सबै जातिहरूलाई आशिष् दिनेछु’ भनी भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिमीहरू अगमवक्ताहरूका र करारका सन्तान हौ, जुन करार परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग गर्नुभएको थियो। उहाँले अब्राहामलाई भन्‍नुभएको थियो, ‘तेरा सन्तानहरूद्वारा पृथ्वीका सबै मानिसहरूले आशिष् पाउनेछन्।’

Viz kapitola kopírovat




प्रेरित 3:25

Následuj nás:

Reklamy


Reklamy