Online Bible

- Reklamy -




प्रेरित 3:23 - पवित्र बाइबल

23 यदि कुनै मानिसले त्यो अगमवक्ताको भनाई पालन गरेन भने उसलाई परमेश्वरको मानिसहरूबाट अलग गरिनु पर्छ अनि ध्वंश पारिनु पर्छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यसो हुनेछ, कि त्‍यस अगमवक्तालाई नसुन्‍ने जति हरेक प्राणी मानिसहरूका बीचबाट नष्‍ट हुनेछ।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर उहाँको कुरा नसुन्‍ने मानिसहरूचाहिँ परमेश्‍वरको जनहरूदेखि अलग पारिनेछन् र नाश हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उहाँको वचनहरू कसैले सुन्दैन भने आफ्ना मानिसहरूबाट बहिष्कार गरिनुपर्नेछ।’

Viz kapitola kopírovat




प्रेरित 3:23

Následuj nás:

Reklamy


Reklamy