Online Bible

- Reklamy -




प्रेरित 3:22 - पवित्र बाइबल

22 मोशाले भन्नुभयो, ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एकजना अगमवक्ता दिनुहुनेछ। त्यो अगमवक्ता तिमीहरूका आफ्नै सम्प्रदायबाट आउनेछन्। ऊ म जस्तै हुनेछ। ती अगमवक्ताले भनेका सबै कुराहरू तिमीहरूले पालन गर्नु पर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 मोशाले भनेका थिए, ‘परमप्रभु परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूका माझबाट एक जना अगमवक्ता तिमीहरूका निम्‍ति खड़ा गर्नुहुनेछ। उहाँले तिमीहरूलाई जे-जे भन्‍नुहुनेछ ती सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 मोशाले पनि यसरी भनेका थिए– परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निम्‍ति तिमीहरूकै जातिबाट मजस्‍तै एउटा अगमवक्ता पठाइदिनुहुनेछ, उहाँले भन्‍नुहुने सबै कुरा तिमीहरूले सुन्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 किनकि मोशाले भनेका छन्, ‘तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ। तिमीहरूले तिनका सबै कुरा सुन्‍नुपर्छ।

Viz kapitola kopírovat




प्रेरित 3:22

Následuj nás:

Reklamy


Reklamy