Online Bible

- Reklamy -




प्रेरित 3:21 - पवित्र बाइबल

21 “तर येशू त्यसबेला सम्म स्वर्गमा बस्नै पर्छ, जब सम्म हरेक थोक फेरि व्यवस्थित हुँदैन। परमेश्वरले यस समयको विषयमा धेरै पहिल्यै उहाँको पवित्र अगमवक्ताद्वारा भनिसक्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 परमेश्‍वरले प्राचीन कालदेखि आफ्‍ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्‍नुभएका सबै थोकको पुनर्स्‍थापना हुने समय नआउञ्‍जेल ख्रीष्‍ट स्‍वर्गमा अवश्‍य रहनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर पवित्र अगमवक्ताहरूले भनेजस्‍तै परमेश्‍वरले सबै कुरा नयाँ बनाउने समय नआएसम्‍म येशू स्‍वर्गमै रहनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अनन्तकालदेखि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ, सबै कुरा उहाँले फेरि पुनर्स्थापना नगरुन्जेल येशू स्वर्गमै विराजमान हुनुपर्दछ।

Viz kapitola kopírovat




प्रेरित 3:21

Následuj nás:

Reklamy


Reklamy