प्रेरित 3:19 - पवित्र बाइबल19 यसैले तिमीहरूले आफ्ना हृदयहरू र जीवन परिवर्तन गर्नै पर्छ! परमेश्वर तर्फ फर्क अनि उहाँले तिमीहरूको पापहरूलाई क्षमा दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट आनन्दको समय आओस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अब तपाईंहरू आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्वरबाट आत्मामा शान्ति र शक्ति पाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसैकारण पश्चात्ताप गर्नुहोस् र परमेश्वरतिर फर्कनुहोस्; ताकि तपाईंहरूको पाप मेटिऊन् र परमप्रभुबाट तपाईंहरूमा आनन्दको समय आओस्। Viz kapitola |