प्रेरित 3:17 - पवित्र बाइबल17 “मेरा दाज्यू-भाइहरू, तिमीहरूले येशूलाई के-के गर्यौ, म जान्दछु। तिमीहरूले आफैंले बुझेनौ तिमीहरू के गरिरहेका थियौ, तिमीहरूका नेताहरूले पनि बुझेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 अब भाइ हो, मलाई थाहा छ, कि तपाईंहरूले अजानमा त्यसो गर्नुभयो, र तपाईंका शासकहरूले पनि त्यसै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “हे मेरा दाजुभाइ हो, म जान्दछु, तपाईं र तपाईंहरूका शासकहरूले येशू को हुनुहुन्छ भनेर नचिनीकनै मार्नुभएको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “अब प्रभुमा दाजुभाइ-दिदीबहिनीहरू हो, यो मलाई थाहा छ, तपाईंका शासकहरूले गरेजस्तै, तपाईंहरूले अनजानमा यस्तो काम गर्नुभयो। Viz kapitola |