Online Bible

- Reklamy -




प्रेरित 3:15 - पवित्र बाइबल

15 अनि तिमीहरूले एक यस्तो मानिसलाई मार्यो जो जीवनको श्रोत हुनुहुन्छ! तर परमेश्वरले उहाँलाई मृत्युबाट बौराउनु भयो। हामी त्यसको गवाही छौं-हामीले आफ्नै आँखाले देखेका हौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र जीवनका कर्तालाई तपाईंहरूले मार्नुभयो, जसलाई परमेश्‍वरले मृतकबाट बिउँताउनुभयो, हामी यसका साक्षी छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 जीवन दिनुहुनेलाई चाहिँ तपाईंहरूले मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। यस कुराको हामी साक्षी छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तपाईंहरूले जीवनको सृष्‍टिकर्तालाई मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो। हामी यस तथ्यका साक्षी छौँ।

Viz kapitola kopírovat




प्रेरित 3:15

Následuj nás:

Reklamy


Reklamy