Online Bible

- Reklamy -




प्रेरित 3:14 - पवित्र बाइबल

14 येशू पवित्र र असल हुनुहुन्थ्यो, तर तिमीहरूले भन्यौ तिमीहरूर उहाँलाई चाहँदैनौ। तिमीहरूले येशूको सट्टामा ज्यानमारालाई छोडी माग्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर तपाईंहरूले पवित्र र धर्मी जनलाई अस्‍वीकार गरिकन एक जना ज्‍यानमारालाई छोडिदिने माग गर्नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उहाँ त पवित्र र निर्दोष हुनुहुन्‍थ्‍यो। तर तपाईंहरूले उहाँको साटो एक जना ज्‍यानमारालाई छोडिदिन माग गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तपाईंहरूले एउटा पवित्र, धर्मी जनलाई अस्वीकार गर्नुभयो, तर त्यसको साटो एउटा हत्यारालाई छोडिदिने माग गर्नुभयो।

Viz kapitola kopírovat




प्रेरित 3:14

Následuj nás:

Reklamy


Reklamy