प्रेरित 3:12 - पवित्र बाइबल12 जब पत्रुसले यस्तो देखे, उनले मानिसहरूलाई भने, “मेरा यहूदी दाज्यू-भाइहरू हो! तिमीहरू किन यसमा अचम्म मानिरहेका छौ?” तिमीहरूले हामीलाई यस्तो प्रकारले हेरिरहेकाछौ कि मानौं, हामीले हाम्रो शक्ति र भक्तिले त्यो मानिसलाई हिँड्ने सामर्थ बनायौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यो देखेर पत्रुसले मानिसहरूलाई भने, “इस्राएलका मानिस हो, यस कुरामा तपाईंहरू किन अचम्म मान्नुहुन्छ? अथवा हाम्रो आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यसलाई हिँड्ने तुल्याएजस्तै किन वाल्ल परेर हामीलाई हेर्नुहुन्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ती मानिसहरूलाई देखेर पत्रुसले भने, “हे इस्राएली दाजुभाइ हो, तपाईंहरू किन यस कुरामा अचम्म मानेर हामीलाई हेरिरहनुहुन्छ? के तपाईंहरूले हामीले यिनलाई आफ्नो शक्ति र भक्तिले नै हिँड्ने गराएका हौं भन्ने सम्झनुहुन्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यो देखेर पत्रुसले तिनीहरूलाई यसो भने: “हे इस्राएलका मानिसहरू हो, यस कुरामा तपाईंहरू किन आश्चर्यचकित मान्नुहुन्छ? मानौँ हाम्रा आफ्नै शक्ति वा भक्तिद्वारा हामीले यस मानिसलाई हिँडाउन सकेको भनी ठान्दै, किन तपाईंहरू हामीलाई आश्चर्यका साथ हेर्दै हुनुहुन्छ? Viz kapitola |