प्रेरित 3:11 - पवित्र बाइबल11 त्यो मानिसले पत्रुस र यूहन्नालाई लगातर समाति रह्यो। सबै मानिसहरू चकित भएका थिए कारण त्यो लङ्गडो मानिस निको भएको थियो। तिनीहरू पत्रुस र यूहन्ना भएको सुलेमानको दलानमा दगुरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यो मानिस पत्रुस र यूहन्नाको पछिपछि लागेको देखेर सबै मानिसहरू अति अचम्म मान्दै सोलोमन नामक दलानमा एकसाथ तिनीहरूकहाँ दगुरी आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यो निको भएको मानिस सोलोमन भन्ने दलानमा पत्रुस र यूहन्नाको पछि-पछि लागेको देखेर सबै अचम्म मान्दै दगुरेर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यो भीख माग्नेले पत्रुस र यूहन्नालाई समातेर आएको देखेर त्यहाँ भएका सबै मानिसहरू आश्चर्यमा परे। तिनीहरू मन्दिरभित्रको सोलोमन नामको दलानमा दगुर्दै आए। Viz kapitola |