प्रेरित 3:1 - पवित्र बाइबल1 एकदिन पत्रुस र यूहन्ना मन्दिर गए। त्यतिबेला अपरान्हको तीन बजेको थियो। यो दैनिक प्रार्थना गर्ने बेला थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 पत्रुस र यूहन्ना दिउँसो तीन बजे प्रार्थनाको समयमा मन्दिरमा जाँदैथिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक दिन पत्रुस र यूहन्ना दिउँसो तीन बजेतिर मन्दिरमा प्रार्थना गर्न जाँदै थिए। यो प्रार्थनाको समय थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन पत्रुस र यूहन्ना दिउँसोको तीन बजेतिर प्रार्थनाका निम्ति मन्दिरतिर गइरहेका थिए। Viz kapitola |