Online Bible

- Reklamy -




प्रेरित 28:9 - पवित्र बाइबल

9 यस्तो घट्ना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यो घटना भएपछि, त्‍यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसरी निको भएको थाहा पाएर त्‍यस टापुमा भएका सबै बिरामीहरू आए र पावलले तिनीहरूलाई निको पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए।

Viz kapitola kopírovat




प्रेरित 28:9

Následuj nás:

Reklamy


Reklamy