Online Bible

- Reklamy -




प्रेरित 28:8 - पवित्र बाइबल

8 पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 पब्‍लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्‍नो हात तिनीमाथि राखी तिनलाई निको पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यस बेला पब्‍लियसका बुबालाई ज्‍वरो आएको र आउँ परेको थियो। त्‍यसो हुँदा पावल पब्‍लियसको बुबाको कोठामा गए अनि प्रार्थना गरेर आफ्‍ना हात बिरामीमाथि राखेपछि उनी निको भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे।

Viz kapitola kopírovat




प्रेरित 28:8

Následuj nás:

Reklamy


Reklamy