प्रेरित 28:7 - पवित्र बाइबल7 त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यस टापूका पब्लियस नाउँ भएका मुखियाको जग्गाजमिन त्यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्वागत गरे, र तीन दिनसम्म उनको घरमा हाम्रो अतिथिसेवा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस ठाउँबाट त्यस टापुका मुखिया पब्लियसको घर-जग्गा नजिकै थियो। पब्लियसले हामीलाई आफ्नो घरमा लगेर स्वागत गरे। हामी तीन दिनसम्म उनको घरमा पाहुना भएर बस्यौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापुका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे। Viz kapitola |