Online Bible

- Reklamy -




प्रेरित 28:6 - पवित्र बाइबल

6 मानिसहरूले सोंचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी पर्खिरहे तर त्यस्तो कुनै नराम्रो घट्ना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्‍कासि ढलेर मर्नेछन्‌ भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्‍म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्‍नो विचार बद्‌लेर भन्‍न लागे, “यिनी त देवता पो रहेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यहाँका मानिसहरूले ‘पावल अलि बेरमा विषले सुनिएर मर्नेछन्’ भनी हेरिरहे। तर धेरै बेरपछि पनि उनलाई केही पनि भएन। यो देखेर तिनीहरूको विचार फेरियो र छक्‍क पर्दै तिनीहरूले भने, “यिनी त देवता पो रहेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि तिनीहरूको सोच बदलियो र उनलाई देवता भन्‍न थाले।

Viz kapitola kopírovat




प्रेरित 28:6

Následuj nás:

Reklamy


Reklamy