Online Bible

- Reklamy -




प्रेरित 28:5 - पवित्र बाइबल

5 तर पावलले हात झड्काले अनि सर्पलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तर पावलले चाहिँ त्‍यस सर्पलाई आगोमा झट्‌कारिदिए, र तिनको केही बिगार हुन पाएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तर पावलले आफ्‍नो हात झड्काउँदा सर्प स्‍वात्तै आगोमा पर्‍यो। त्‍यसले पावललाई केही हानि पुर्‍याएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन।

Viz kapitola kopírovat




प्रेरित 28:5

Následuj nás:

Reklamy


Reklamy