प्रेरित 28:4 - पवित्र बाइबल4 त्यहाँ बस्नेहरूले पावलको हातमा सर्प झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। ऊ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यहाँका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्न लागे, “यो मानिस पक्का पनि ज्यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्क्यो तर इन्साफबाट यो उम्कन सकेन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पावलको हातमा यसरी सर्प झुण्डिएको देखेर त्यहाँका मानिसहरूले एक-अर्कासँग यस्तो कुरा गर्न लागे, “पक्का पनि यो मानिस ज्यानमारा हुनुपर्छ। समुद्रबाट उम्केर पनि दैवले यसलाई बाँच्न दिएन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्न थाले, “यो मानिस पक्कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।” Viz kapitola |