Online Bible

- Reklamy -




प्रेरित 28:31 - पवित्र बाइबल

31 पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशू ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्नलाई रोक्न सकेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिनले खुल्‍लमखुल्‍ला र विनारोकटोक परमेश्‍वरका राज्‍यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उनले साहसी भएर परमेश्‍वरको राज्‍यको प्रचार गर्दै प्रभु येशू ख्रीष्‍टको बारेमा सिकाउँथे र कसैले पनि उनलाई रोक्‍दैनथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्‍वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिए।

Viz kapitola kopírovat




प्रेरित 28:31

Následuj nás:

Reklamy


Reklamy