प्रेरित 28:30 - पवित्र बाइबल30 पावल पूरा दुइ वर्ष आफ्नो भाड़ाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उनीसँग भेट्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 आफैंले भाडामा लिएको त्यही डेरामा पावल दुई वर्षसम्म बसे। पावलले आफूलाई भेट्न आउने सबैको स्वागत गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे। Viz kapitola |