प्रेरित 28:3 - पवित्र बाइबल3 पावलले दाउराको झिंजाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु सर्प बाहिर आयो अनि पावलको हातमा डस्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 पावलले एक बिटा दाउरा जम्मा गरेका थिए र सो ल्याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्केर आयो, र तिनको हातमा बेह्रियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पावलले एक बिटा दाउरा उठाएर आगोमा हाल्दा एउटा सर्प आगोको तातोले गर्दा उनको हातमा बेह्रिएर बस्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो। Viz kapitola |