प्रेरित 28:29 - पवित्र बाइबलViz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।] Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 [पावलले यो कुरा भनिसकेपछि तिनीहरू एक-अर्कामा तर्कवितर्क गर्दै र बाझ्दै हिँडे।] Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए। Viz kapitola |