प्रेरित 28:28 - पवित्र बाइबल28 “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्वरको यो मुक्ति अन्यजातिहरूका निम्ति पठाइएको छ, र तिनीहरूले सुन्नेछन्।” [ Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अन्तमा पावलले भने, “यसकारण अब म तपाईंहरूलाई भन्न चाहन्छु, परमेश्वरको मुक्तिको सुसमाचार उहाँले अन्य-जातिहरूकहाँ पठाउनुभएको छ र तिनीहरूले सुन्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “त्यसकारण तपाईंहरूलाई यो कुरा थाहा होस् भन्ने म चाहन्छु, कि परमेश्वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ; अनि तिनीहरूले यो स्वीकार गर्नेछन्।” Viz kapitola |