प्रेरित 28:27 - पवित्र बाइबल27 हो, यी मानिसहरूका मन अहिले बन्द छन्। यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्, अनि यी मानिहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्। यस्तो भएकोछ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन्, आफ्ना कानहरूले सुन्ने छैनन्, आफ्ना मनले बुझ्ने छैनन्, यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 किनभने यी मानिसहरूको मन कठोर छ, यिनीहरूका कान बाक्ला भएका छन् अनि यिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्! नत्रता यिनीहरूले देख्नेथिए, सुन्ने थिए र मनले बुझ्नेथिए। अनि तिनीहरूले आफ्नो मन मतिर फर्काउनेथिए र म तिनीहरूलाई निको पार्नेथिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ Viz kapitola |