Online Bible

- Reklamy -




प्रेरित 28:26 - पवित्र बाइबल

26 ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः तिमीहरू सुन्न त सुन्छौ, तर तिमीहरू बुझ्दैनौ। तिमीहरू हेर्छौ अनि देख्छौ, तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 ‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्‍न त तिमीहरू सुन्‍छौ, तर कहिल्‍यै बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर कहिल्‍यै देख्‍दैनौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यी मानिसहरूकहाँ गएर भन, ‘सुन्‍न त तिमीहरू सुन्‍छौ, तर बुझ्‍दैनौ, हेर्न त हेर्छौ, तर देख्‍दैनौ!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “ ‘यी मानिसहरूकहाँ जा र भन्, “तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।”

Viz kapitola kopírovat




प्रेरित 28:26

Následuj nás:

Reklamy


Reklamy