Online Bible

- Reklamy -




प्रेरित 28:25 - पवित्र बाइबल

25 तिनीहरूमा तर्क भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरूको विषय सत्य छ भने। उनले भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्‍दा पावलले यो अन्‍तिम वक्तव्‍य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्‍माले भन्‍नुभएको वचन ठीकै थियो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आफू-आफूमै कुरा नमिलेर तिनीहरू त्‍यतिकै त्‍यहाँबाट हिँड्‍न लागे। तब पावलले तिनीहरूलाई यसो भने, “पवित्र आत्‍माले तपाईंहरूका पुर्खाहरूलाई भन्‍नुभएको कुरो साँचो छ किनभने यशैया अगमवक्ताद्वारा उहाँले यसरी बोल्‍नुभयो–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्‍नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो:

Viz kapitola kopírovat




प्रेरित 28:25

Následuj nás:

Reklamy


Reklamy