Online Bible

- Reklamy -




प्रेरित 28:23 - पवित्र बाइबल

23 पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसँग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब उनीहरूले तिनको निम्‍ति एउटा दिन तोकिदिए, र धेरै संख्‍यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्‍मै व्‍याख्‍यान दिए, र मोशाको व्‍यवस्‍था र अगमवक्ताहरूका पुस्‍तकबाट परमेश्‍वरका राज्‍यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्‍वास दिलाउने चेष्‍टा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि उनीहरूले पावलका कुरा सुन्‍नलाई दिन तोके। तोकेको दिनमा पहिलो पटकभन्दा धेरै यहूदीहरू भेला भएर पावलको डेरामा आए। त्‍यस दिन पावलले बिहानदेखि बेलुकासम्‍म परमेश्‍वरको राज्‍यको बारेमा शिक्षा दिए। धर्मशास्‍त्रमा मोशा र अगमवक्ताहरूले लेखेका कुरा लिएर उनले येशूको बारेमा बुझाउँदै तिनीहरूलाई विश्‍वासमा ल्‍याउने कोसिस गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्‍वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्न गरे।

Viz kapitola kopírovat




प्रेरित 28:23

Následuj nás:

Reklamy


Reklamy