Online Bible

- Reklamy -




प्रेरित 28:22 - पवित्र बाइबल

22 हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्‍न चाहन्‍छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्‍दछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर हामी तपाईंका विचारहरू सुन्‍न चाहन्‍छौं किनभने तपाईंको समूहको विरोधमा जताततै कुरा भएको चाहिँ हामीलाई थाहा छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तर पनि तपाईंका धारणाहरू हामी सुन्‍न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।”

Viz kapitola kopírovat




प्रेरित 28:22

Následuj nás:

Reklamy


Reklamy