प्रेरित 28:19 - पवित्र बाइबल19 तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर यहूदीहरूले विरोध गरेका हुनाले कैसरकहाँ अपिल गर्न मलाई करै लाग्यो— मेरो जातिको विरुद्धमा कुनै अभियोग ल्याउने कुरा थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर यहूदी दाजुभाइहरूले जबरजस्ती गरेर मलाई छोड्न नदिएकोले मैले रोमी महाराजाकहाँ बिन्ती चढाउन करै लाग्यो। तैपनि मेरा आफ्ना यहूदी दाजुभाइको विरोधमा दोष लगाउनुपर्ने कुनै कुरा छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ। Viz kapitola |