प्रेरित 28:18 - पवित्र बाइबल18 रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उनीहरूले छानबिन गरेपछि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 रोमीहरूले केरकार गरेपछि मलाई छोडिदिन खोजे किनभने तिनीहरूले मलाई ज्यानसजाय दिनुपर्ने कुनै दोष भेटेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ। Viz kapitola |