Online Bible

- Reklamy -




प्रेरित 28:13 - पवित्र बाइबल

13 हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्‍यौं। एक दिनपछि दक्षिणी बतास चल्‍यो, र भोलिपल्‍ट हामी पटिओलीमा आइपुग्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यहाँबाट हिँडेपछि हामी रेगियन भन्‍ने सहरमा पुग्‍यौं। भोलिपल्‍ट दक्षिणतिरबाट हावा चल्‍यो र पर्सिपल्‍ट हामी पटिओली भन्‍ने सहरमा आइपुग्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ।

Viz kapitola kopírovat




प्रेरित 28:13

Následuj nás:

Reklamy


Reklamy