प्रेरित 28:10 - पवित्र बाइबल10-11 त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिँड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए। हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढ्यौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले हामीहरूलाई आदर गरेर धेरै उपहारहरू दिए र हिँड्ने बेलामा बाटोमा चाहिने चीजहरू पनि हालिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौँ, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए। Viz kapitola |