प्रेरित 28:1 - पवित्र बाइबल1 जब हामी सुरक्षितसँग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हामी सकुशल किनार लागेपछि त्यस टापूको नाउँ माल्टा रहेछ भन्ने हामीलाई थाहा लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यसरी बाँचेर किनारमा आएपछि त्यस टापुको नाउँ माल्टा रहेछ भन्ने कुरा हामीले थाहा पायौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सुरक्षितसाथ किनारमा पुगेपछि हामीले थाहा पायौँ, त्यो टापुको नाम माल्टा रहेछ। Viz kapitola |