Online Bible

- Reklamy -




प्रेरित 27:8 - पवित्र बाइबल

8 खुबै कठिन साथ हामी किनारा भएर गयौं। त्यसपछि हामी सुरक्षित बन्दरगाह भन्ने ठाउँमा आयौं। लुसिया भन्ने शहर त्यहाँ देखि नजिकै थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 कठिनसँग त्‍यसको किनार-किनार लागेर हामी सुन्‍दर बन्‍दरगाह भनिने ठाउँमा आयौं। त्‍यहाँबाट लासिया सहर नजिकै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 धेरै कठिनसँग टापुको किनारै-किनार हामी लासिया सहरको नजिक भएको सुन्‍दर बन्‍दरगाह भन्‍ने ठाउँमा आइपुग्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बडो मुस्किलले हामी त्यसको किनारै-किनार भएर गयौँ, र लासिया सहरको नजिकै भएको सुन्दर बन्दरगाहमा आइपुग्यौँ।

Viz kapitola kopírovat




प्रेरित 27:8

Následuj nás:

Reklamy


Reklamy