Online Bible

- Reklamy -




प्रेरित 27:6 - पवित्र बाइबल

6 माइरामा त्यस सैन्य अधिकारीले अलेकजाण्डरियाको जहाज पाए जुन इटाली गइरहेको थियो। यसकारण उसले हामीलाई यस जहाजमा राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यहाँ इटालिया जाने अलेक्‍जेन्‍ड्रियाको एउटा जहाज भेट्टाएर कप्‍तानले हामीलाई त्‍यसमा चढ़ाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यहाँ कप्‍तान युलियसले अलेक्‍जेन्ड्रिया सहरबाट इटालिया देशमा जाने जहाज भेटे र उनले हामीलाई त्‍यही जहाजमा चढ्‍न लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यहाँ सेनापतिले इटालीया जाँदैगरेको अलेक्जेन्ड्रियाको एउटा जहाज पाए, र तिनले हामीलाई त्यही जहाजमा चढाए।

Viz kapitola kopírovat




प्रेरित 27:6

Následuj nás:

Reklamy


Reklamy