Online Bible

- Reklamy -




प्रेरित 27:44 - पवित्र बाइबल

44 अन्य मानिसहरूले तख्ता अथवा काठको टुक्राहरू प्रयोग गरेर जान सक्थे। यसरी प्रत्येक मानिस जमीनमा पुगे। कोही मानिसहरू पनि मरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 र बाँकी रहेकाहरूचाहिँ फल्‍याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 र अरूले चाहिँ जहाजका फल्‍याकहरू वा टुटेफुटेका टुक्राहरू समातेर पारि तर्नू’ भन्‍ने आज्ञा दिए। यसरी हामी सबै सुरक्षितसँग किनारामा पुग्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 अरूहरूलाई चाहिँ फल्याक अथवा जहाजका टुक्राहरूको सहाराबाट किनारमा जाऊन् भन्‍ने आदेश दिए। यसरी सबै जना सुरक्षित किनारमा पुगे।

Viz kapitola kopírovat




प्रेरित 27:44

Následuj nás:

Reklamy


Reklamy