Online Bible

- Reklamy -




प्रेरित 27:43 - पवित्र बाइबल

43 तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 तर कप्‍तानले पावललाई जोगाउने मन गरी तिनीहरूलाई त्‍यसो गर्नदेखि रोके। पौड्‌न सक्‍ने जति जहाजबाट पहिले हामफालेर पाखामा उत्रनू भन्‍ने हुकुम तिनले दिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 तर कप्‍तानले पावललाई बचाउन चाहन्‍थे। त्‍यसो हुँदा उनले कसैलाई पनि मार्न दिएनन्। उनले नै ‘पौडन सक्‍ने जति पहिले नै पौडेर जानू

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तर सेनापतिले पावलको ज्यान बचाउन चाहन्थे, र सिपाहीहरूलाई तिनीहरूका योजनाबाट तिनले रोके। तिनले पौडी खेल्न सक्नेहरूलाई जहाजबाट हाम फालून् र किनारमा उत्रून् भन्‍ने आदेश दिए।

Viz kapitola kopírovat




प्रेरित 27:43

Následuj nás:

Reklamy


Reklamy