प्रेरित 27:42 - पवित्र बाइबल42 सिपाहीहरूले कैदीहरूलाई मार्न चाहे ताकि तिनीहरू पौरिनु नपाउन् अनि भाग्न नसकुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 कैदीहरू पौड़ेर भाग्लान् कि भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने मतो गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 त्यतिखेर कैदीहरू पौडेर भाग्लान् भन्ठानेर सिपाहीहरूले तिनीहरूलाई मार्ने विचार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 कैदीहरूमध्ये कुनै पनि कैदी पौडेर भाग्लान् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना बनाए। Viz kapitola |