प्रेरित 27:41 - पवित्र बाइबल41 तर जहाज बालुवाको धापमा पर्यो। जहाजको अधिल्लो भाग त्यहीं अडकियो अनि जहाज चल्न सकेन। तर ठूल्ठूला छालहरूले जोडले हिर्कायो अनि जहाजको पछिल्लो भाग टुक्राटुक्रा पारिदियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तर पानीमुनिको लुकेको बालुवाको रासमा जहाज ठोकिएर त्यहीँ भासियो, जहाजको अगिल्लो भाग अड्कियो र चल्नै सकेन, अनि पछिल्लो भागचाहिँ छालहरूका झोक्काले टुक्रिन थाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तर जहाज बालुवाको रासमा हानिंदैगयो र अगाडिको भाग जमिनमा भासियो अनि पछाडिको भाग पानीको छालको जोड्ले गर्दा फुट्न थाल्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तर बालुवाको थुप्रोमा जहाज ठोक्किन पुग्यो र त्यसैमा भासियो। जहाजको अगिल्लो भाग त्यसैमा अड्कियो र चल्न सकेन; अनि जहाजको पछिल्लो भाग समुद्रका छालहरूका धक्काले टुक्रिन थाल्यो। Viz kapitola |