प्रेरित 27:40 - पवित्र बाइबल40 यसर्थ तिनीहरूले लङ्गारको डोरी खोलिदिए अनि त्यसलाई समुद्रमा फ्याँकी दिए। तब तिनीहरूले अघिल्तिरको पाल बतासको लागि उठाए र किनार तिर गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तिनीहरूले लङ्गरहरू झारिदिए, र समुद्रमा नै ती रहन दिए। त्यसै बेला पतवारहरूलाई बाँधिराखेका डोरीहरू फुकाइदिए। अगिल्तिरका पाल उठाएर बतासतिर फर्काइदिए र जहाजलाई किनारातर्फ बढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तिनीहरूले लङ्गरहरूमा बाँधेका डोरीहरू काटेर लङ्गरहरू समुद्रमै छोडिदिए र जहाज खियाउने बहना बाँधिराखेका डोरीहरू पनि फुकालिदिए अनि अघिल्तिरको पाललाई माथि उठाइदिए र हावाले जहाजलाई लैजाँदा किनारातिर खियाउँदै लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिनीहरूले लङ्गरहरू काटेर तल खसाए, र त्यसलाई समुद्रमै छोडिदिए। त्यस बेला पतवारहरूलाई बाँधेर राखिएको डोरीहरू पनि खोलिदिए। त्यसपछि अगाडिको पाललाई बतासको दिशातिर फर्काइदिए र जहाजलाई किनारातिर जान दिए। Viz kapitola |