Online Bible

- Reklamy -




प्रेरित 27:39 - पवित्र बाइबल

39 जब उज्यालो भयो जहाज चालकहरूले जमीन देखे। तर यो कुन जग्गा हो तिनीहरूलाई थाहा भएन। यदि सम्भव भए तिनीहरूले जहाजलाई किनारमा लैजान खोज्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 उज्‍यालो भएपछि पनि तिनीहरूले त्‍यो ठाउँ चिन्‍न सकेनन्, तर तिनीहरूले एक खाडी देखे। यसको बलौटे किनार थियो। सम्‍भव भए जहाजलाई त्‍यहीँ किनार लाउने योजना तिनीहरूले गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 उज्‍यालो भएपछि समुद्रको कुनै किनारा देखियो, तर जहाज चलाउनेहरूले त्‍यस ठाउँलाई चिन्‍न सकेनन्। किनारामा सम्‍म ठाउँ देखेर तिनीहरूले जहाजलाई त्‍यतै लैजाने विचार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 जब उज्यालो भयो, तिनीहरूले त्यो ठाउँ चिन्‍न सकेनन्; तर बलौटे किनार भएको एउटा खाडी देखेर सम्भव भएमा त्यसै ठाउँमा जहाज किनारा लगाउने तिनीहरूले निर्णय गरे।

Viz kapitola kopírovat




प्रेरित 27:39

Následuj nás:

Reklamy


Reklamy