प्रेरित 27:34 - पवित्र बाइबल34 अब म बिन्ती गरिरहेछु केही खाऊ। यो तिमीहरूलाई बाँच्नको लागि आवश्यक हो। तिमीहरू कसैको पनि टाउकोको एउटा केश पनि नष्ट हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 यसकारण केही खानुहोस् भनी म तपाईंहरूलाई आग्रह गर्दछु। केही खानुभयो भने तपाईंहरूले बल पाउनुहुनेछ, तपाईंहरू कसैका शिरको एउटा केश पनि नष्ट हुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अब तपाईंहरूलाई मेरो बिन्ती छ, केही न केही खानुहोस् किनभने बाँच्नका लागि त खानैपर्छ। नडराउनुहोस्, परमेश्वरले भन्नुभएजस्तै कसैलाई पनि केही हुनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अब म तपाईंहरूलाई केही भोजन लिनुहोस् भनी आग्रह गर्दछु। बाँच्नका निम्ति तपाईंहरूलाई यसको आवश्यकता छ। तपाईंहरूमध्ये कसैको शिरबाट एउटा कपाल पनि झर्नेछैन।” Viz kapitola |