प्रेरित 27:32 - पवित्र बाइबल32 तब त्यो जीवनरक्षक डुंङ्गा पानी भित्रै जावओस् भनेर सिपाहीहरूले डोरी काटिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब सिपाहीहरूले डुङ्गाका डोरीहरू काटिदिए, र डुङ्गालाई जान दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यो कुरा सुनेर सिपाहीहरूले जहाजमा बाँधेका सानो नाउलाई डोरी काटेर बगाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यो सुनेपछि सिपाहीहरूले सुरक्षा-डुङ्गालाई बाँधेको डोरीहरू काटिदिए र त्यसलाई बगेर जान दिए। Viz kapitola |