प्रेरित 27:31 - पवित्र बाइबल31 तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तर पावलले कप्तान र सिपाहीहरूलाई भने, “यी जहाज चलाउनेहरू भागे भने हामी कोही पनि बाँच्नेछैनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यो देखेर पावलले सेनापति र सिपाहीहरूलाई भने, “यी मानिसहरू जहाजमा बसेनन् भने तपाईंहरू बाँच्न सक्नुहुन्न।” Viz kapitola |